केपी सरकारको एक वर्षः के भन्छन् अर्थविद् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पछिल्लो समय मुलुकको मुल्यवृद्धिको अवस्था असाध्यै अनुकुल रहेको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै क्षेत्रीले भने,‘२÷४ वटा पक्षहरु नकरात्मक छैनन् । मुल्यवृद्धि ३.७ प्रतिशत छ, यो असाध्यै अनुकुल हो ।’ त्यस्तै उनले राजश्वपनि यो ५÷६ महिनामा ४४ प्रतिशत उठिसकेको … Continue reading केपी सरकारको एक वर्षः के भन्छन् अर्थविद् ?